वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५
दफा ३२
विभागीय सजाय हुने
सार्वजनिक पद धारण गरेको व्यक्तिले यस ऐन बमोजिम गर्नु पर्ने कार्य नगरेमा वा गर्नु नहुने कार्य गरेमा यस ऐन बमोजिम हुने सजायको अतिरिक्त निजको सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय वा अन्य सजाय हुनेछ।
वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: व्यक्तिको शारीरिक तथा निजी जीवनको गोपनीयता
दफा ४: पारिवारिक गोपनीयता हुने
दफा ५: शरीरको तलासी लिन नहुने
दफा ६: प्रजनन स्वास्थ्य र गर्भावस्था सम्बन्धी गोपनीयता
परिच्छेद - ३
दफा ७: आवासको गोपनीयता हुने
दफा ८: आवासमा प्रवेश गर्दा सूचना दिनु पर्ने
दफा ९: आवासमा सिसिटिभि क्यामेरा जडान गर्न नहुने
परिच्छेद - ४
दफा १०: सम्पत्तिको गोपनीयता हुने
परिच्छेद - ५
दफा ११: लिखतको गोपनीयता हुने
परिच्छेद - ६
दफा १२: तथ्याङ्कको गोपनीयता हुने
परिच्छेद - ७
दफा १३: पत्राचारको गोपनीयता हुने
दफा १४: चिठ्ठीपत्र खोल्न नहुने
परिच्छेद - ८
दफा १५: चरित्रको गोपनीयता हुने
दफा १६: तस्विर खिच्न वा बिक्री गर्न नहुने
दफा १७: अनुसन्धानको सिलसिलामा रहेको व्यक्तिलाई सार्वजनिक गर्न नहुने
दफा १८: गोप्य कुरा प्रकट गर्न नहुने
परिच्छेद - ९
दफा १९: विद्युतीय माध्यमको गोपनीयता हुने
दफा २०: सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धमा
दफा २१: निगरानी वा जासुसी गर्न नहुने
दफा २२: ड्रोन प्रयोग गर्न नहुने
परिच्छेद - १०
दफा २३: कानून बमोजिम बाहेक वैयक्तिक सूचना सङ्कलन गर्न नहुने
दफा २४: वैयक्तिक सूचना नमानिने
दफा २५: सङ्कलित सूचनाको संरक्षण
दफा २६: सहमतिविना वैयक्तिक सूचनाको उपयोग गर्न नहुने
दफा २७: संवेदनशील सूचना प्रशोधन गर्न नहुने
दफा २८: सूचना सच्याउन निवेदन दिन सकिने
परिच्छेद - ११
दफा २९: कसूर तथा सजाय
दफा ३०: उजूर गर्न सक्ने
दफा ३१: क्षतिपूर्ति
दफा ३२: विभागीय सजाय हुने
परिच्छेद - १२
दफा ३३: संरक्षक वा माथवर व्यक्तिको मञ्जुरी लिनु पर्ने
दफा ३४: बाधा पुर्याएको नमानिने
दफा ३५: यस ऐन प्रतिकूल गर्न नहुने
दफा ३६: नियम बनाउने अधिकार